दफा २९
राष्ट्रिय खाध्य परिषद्को काम, कर्तव्य र अधिकार; राष्ट्रिय खाच्च परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
-
(क) खाद्य अधिकार सम्बन्धी नीति तथा कानून कार्यान्वयनमा रहेका समस्याको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) खाद्य अधिकारसँग सम्बन्धित विषयमा संवैधानिक आयोग तथा बिभिन्न निकायबाट दिएका सिफारिसको कार्यान्वयनको व्यवस्था मिलाउने,
(ग) खाब्च तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक: स्रोतको पहिचान गरी परिचालन गर्न सरकारी तथा गैरसरकारी निकायंसँग समन्वय गर्ने,
(घ) राष्ट्रिय खा योजना कार्यान्वयनका लागि स्रोतको समन्यायिक वितरणको व्यवस्था मिलाउने,
(ङ) स्थानीय समुदायले जीविकोपार्जन तथा_खाब्य सुरक्षाका लागि अपनाएका परम्परागत उपाय तथा खाद्य उत्पादनका स्रोतहरूको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्ने, गराउने,
(च) खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुता र किसानको हकहित सम्बन्धी नीति, कानून, योजना, रणनीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न समन्वय, सहयोग र सहजीकरण गर्ने,
(छ) खाद्य उपलब्धता, सञ्चिति, आपूर्ति तथा वितरण प्रणालीको प्रभावकारी सञ्चालनका लागि नियमित रुपमा अनुगमन तथा सुपरिवेक्षण गर्ने, गराउने,
(ज) ऐनको उद्देश्य पूरा गर्न अन्य उपयुक्त उपाय अवलम्बन गर्ने।